कालरात्रि को छायाँ सम्म नपरोस अनि यो गिद्दं नै गिद्ध हरुले भरिएको शहरमा मेरो अस्मिता माथि खेलवाड नोहोस बस येति चाहना छ आमा। आफु बाँचेर आफु जस्तै पिडामा रहेका मानिसहरुको सेवामा आफुलाई बाकि जीवन समर्पित गर्न मन छ आमा। जहाँ मेरो आफ्नै कर्मले म आफैलाई आत्म्सन्तुस्टि मिलोस।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/chakra-thapa-nepal/message
Podchaser is the ultimate destination for podcast data, search, and discovery. Learn More