Tanneri Chaso
Tanneri Dabaliतन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो।
यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो |
#Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle